स्तरीय युवा IT प्रदर्शनी आवेदन फारम
प्रस्तुत विषयमा त्यस कार्यालयको मिति २०८२/१०/०९ को सूचना बमोजिम मिति २०८२/१०/२८मा आयोजना हुने प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी कार्यक्रममा सहभागी हुन इच्छुक भएकोले देहाय बमोजिम विवरण भरी यसैसाथ संलग्न राखी निवेदन पेश गरेको छु।
नोट: आवेदन दिने अन्तिम दिनसम्म १६ वर्ष पुरा गरी ४० वर्ष ननाघेका युवा व्यवसयी हुनुपर्नेछ।
कृपया तलका त्रुटिहरू सच्याउनुहोस्:
प्राविधिक सहयोगको लागि फोन नम्बरः०१-६६३०१९३ / ९७४९४२९९१८ / ९८०३१६४६६४